१७ असार २०८३, बुधबार

मुख्य समाचार

प्रतिपक्षीद्वारा सुदूरपश्चिम प्रदेश सभाको बैठक अवरोध

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्ष दलले वुधवार भएको प्रदेश सभा बैठक अवरुद्ध गरेका हुन् । सुदूरपश्चिम प्रदेश सभाको