२२ बैशाख २०८१, शनिबार

थप ४९ मा काेराेना पुष्टि



सुदूरपश्चिममा मंगलबार थप ४९ जनामा काेराेना पुष्टि भएकाे छ ।

धनगढी प्रयाेगशालामा भएकाे परिक्षणमा १७ महिला र ३२ पुरूष गरी ४९ जनामा काेराेना पुष्टि भएकाे सेती प्रादेशिक अस्पतालले जनाएकाे छ ।

अस्पतालले विज्ञप्ती जारी गर्दै एक सय ३२ स्वाव परिक्षण गर्दा कैलालीमा ४६, बाजुरा, कञ्चनपुर र बझाङका एक/एक गरी ४९ जनामा काेराेना पुष्टि भएकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार