२८ श्रावण २०८३, बिहिबार

वातावरण

पग्लिदो हिमाल, अस्थिर नदी प्रणाली, बढ्दो समुन्द्र सतह र गहिरिँदो संकट

कालीगण्डकी खोँच, जोमसोम / तस्वीर श्रेय : जाँ-मारी हुलो जलवायु परिवर्तनको कारण सुख्खा र बाढीको चरम अवस्थाले विश्वभरका नदी प्रणाली (जलाधार क्षेत्र)हरूलाई प्रभावित गरिरहेको छ