१४ आश्विन २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

प्रदेश सभा सदस्य डा. जोशीले गराए एआइ कार्यशाला

धनगढी/सुदूरपश्चिम प्रदेशमा पहिलो पटक एआई सम्बन्धी कार्यशाला भएको छ । डडेल्धुराको क्षेत्र नम्बर (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले सो कार्यशाला