२३ श्रावण २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

झारफुक र ढिलाईले सर्पदंशका बिरामीको मृत्यू

टीकापुर । कैलालीको जानकी गाउँपालिका वडा नं ८ पालबजारका १७ वर्षका शिशिर चौधरीलाई गतसाता खाटमा सुतेकै बेला राति दुई बजेतिर हातको औलामा सर्पले टोक्यो ।