२ असार २०८३, मंगलबार

समाज

धनगढीले गर्यो फुलवारीसम्म नगर बस सञ्चालन

धनगढी/ धनगढी उपमहानगरपालिकाले आइतबार वडानम्बर–१९ को फुलबारी बसपार्कमा औपचारिक कार्यक्रम आयोजना गरेर नगर बस सेवा सञ्‍चालनमा ल्याएको छ। नगर उपप्रमुख कन्दकला रानाले हरियो रंगको झन्डा