२८ भदौ २०८३, आइतबार

समाज

सेती राजमार्ग छिटो निर्माणका लागि दवाव समूह गठन, स्थानीयको पहल

टीकापुर, कात्तिक २९ गते/ भारत–चीनलाई जोड्ने महत्वपूर्ण त्रिदेशीय मार्गमध्ये पर्ने सेती राजमार्गको निर्माण कार्य वर्षौंदेखि ढिलाइ हुँदा स्थानीय तहका प्रतिनिधि र नागरिकले सरकारलाई दबाब दिन