१२ कार्तिक २०८३, बुधबार

समाज

विश्वासको मतसहित मुख्यमन्त्री भट्टको यात्रा अघि बढ्यो

धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा भट्टको पक्षमा ३१ मत परेको छ भने विपक्षमा १५