२१ बैशाख २०८३, सोमबार
महेन्द्रनगर । भीमदत्त नगरपालिकामा हाम्रो नगर, हाम्रै कर, समृद्ध बनाउने हाम्रै रहर भन्ने नारा सहित करदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । नगर वासिन्दालाई कर
बैतडी । तरकारीका लागि पकेट क्षेत्रका रूपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ बाट १० लाख रुपैयाँ भन्दा बढीको बन्दागोभी तरकारी निकासी भएको छ । दुई महिनाको अवधिमा वडा
बाजुरा । परम्परागत मानसिकता भएका धामीझाँक्रीका लागि बाजुराको गौमुल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रण शुरु गरेको छ । गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले अध्ययन भ्रमणका क्रममा मनोक्रान्तिका अभियन्ता
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्वर २ मा रहेको गणेश लक्ष्मी इन्टरप्राइजेजको गोदाममा आगलागी भएको छ। गणेश लक्ष्मी र सरस्वती इन्टरप्राइजेजको माथिल्लो तलामा रहेको जुत्ताको गोदाममा आगलागी भएको हो। एक्कासी दिउँसो करिब
धनगढी । धनगढी क्रिकेट एकेडेमी (डिसिए) को टोली खेल भम्रणका लागि आइतबार मुम्बई गएको छ । टोलीलाई धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले एक कार्यक्रमकाबिच दोसल्ला ओढाएर विदाई गरेको हो
धनगढी । देशभर नागरिकहरु दशैं तिहार मनाइरहेका बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्री राष्ट्रिय महत्वको धनगढी–दिपायल द्रुतमार्ग निरीक्षण गरेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री
धनगढी । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको साइपाल हिमाल श्रृखला आरोहण शुरु भएको छ । विभिन्न मुलुकबाट साइपाल आरोहणमा जान बिहीबार धनगढी आइपुगेको टोलीलाई प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री
चिसापानी । कर्णाली नदिमा डुङ्गा सोमबार साँझ डुंगा पल्टिदा वेपत्ता भएका दुई जनाकाे खाेजी कार्य जारी छ । स्थानीय प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाकाे ठूलाे टाेलीले खाेजी गरिरहकाे छ । इलाका
धनगढी । स्थानीय पसलबाट चोरी गरेको अभियोगमा मंगलबार बिहान एक लाख बढि नगद सहित धनगढी उपमहानगरपाली–७ वेलीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आदेश रानाको खुद्रा पसलको गल्ला तोडेर
धनगढी । भारतबाट दशै तिहार मनाउन फर्किएका नेपालीहरुले सीमा क्षेत्रमा सजिलो हुन थालेको महशुस गर्न थालेका छन् । सोमबार बिहान सीमा क्षेत्रको अनुगमनमा पुग्नु भएका कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम