१२ श्रावण २०८३, मंगलबार

समाज

मुक्तकमैया, हलिया, कमलहरी लगायतको सरकारलाई ११ बुँदे ध्यानाकार्षण, माग सम्बोधन नभए आन्दोलनमा उत्रिने

काठमाडौं/ मुक्तकमैया, मुक्तहलिया, मुक्तकमलहरी र मुक्त हरवाचरवाहरुले सरकारको नीतिकार्यक्रम र आगामी बजेटमा न्यायोचित पुनरस्थापनाको माग राखेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन