१७ जेष्ठ २०८३, आइतबार

समाज

“शंखधर साख्वाःको बाटोमा हिँड्दै असमानता र गरिबी अन्त्य गर्नु हाम्रो साझा जिम्मेवारी हो” – प्रम कार्की
-अनुमोदन खबर संवाददाता

मध्यपुर थिमी, कात्तिक ५ /राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आयोजित शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा सम्मान समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले नेपाली