देखाउने उपभोक्ता समिति, काम ठेकेदारलाई
काठमाडौँ — कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवास्थित विद्युत लाइनको ९ सय मिटर सडक कालोपत्र गर्न नगरपालिकाले गएको आर्थिक वर्षमा ४८ लाख १ हजार रुपैयाँ विनियोजन गर्यो । आर्थिक वर्ष सकिनै लाग्दा १२ जेठ २०७६ मा नगरकै अग्रसरतामा स्थानीय सरस्वती तिमिल्सिनाको अध्यक्षतामा उपभोक्ता समिति गठन भयो ।