३ माघ २०८१, बिहीबार

विद्युतीय धरापले जोगायो बाली



पुनर्वास । भारतको दुधुवा नेशनल पार्कबाट आउने जंगली जनावर रोक्नलाई विद्युतीय धराप विछाएपछि पुनर्वासका किसानले लगाएको बाली जोगिन थालेको छ । स्थानीय किसान नरबहादुर सुनारले विद्युतीय धराप विछाएपछि हात्ति लगायतका जंगली जनावर आउन पाएको बताए । बताए ।
स्थानीय हरि शर्माजैसीले कञ्चनपुरको डोकेबजारदेखि खड्डासम्म विद्युतीय धराप विस्तार गर्न पाए बालीहरू जंगली जनावरबाट पूर्ण रुपमा सुरक्षित हुने बताए । उनले भारतीय प्रहरीको हस्तक्षेपमा कारण सो विद्युतीय धराप विछाउन नपाएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार