प्रचण्ड नेतृत्वको नेकपाले टीकाराम र रोजीलाई उम्मेदवार बनाउने

धनगढी/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिमबाट टीकापुरका टीकाराम जोशी र धनगढीका रोजी बस्नेत सुनारलाई राष्टिय सभा सदस्यका लागि उम्मेदवार बनाउने भएको छ ।
एमाले, कांग्रेस र नेकपाबीच हुने भनिएको चुनावी तालमेल असफल भएपछि नेकपाले पनि आफ्ना उम्मेदवार अघि सारेको हो ।
माओवादी पृष्ठभूमीका जैसी समाजसेवी र टीकापुरका सफल व्यवसायी हुन । भने रोजी तत्कालिन एकीकृत समाजबादीकी नेतृ हुन ।
र यो पनि पढ्नुस




