एमालेले भण्डारी बनाउदा, कांग्रेसले कर्ण मल्ल बनाउला त ?

काठमाडौ/ राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिमबाट दुई जनाका लागि माघ ११ गते चुनाव हुँदैछ । सो चुनावका लागि आज मनोनयन हुँदैछ । सो चुनावमा एमालेले एमालेका केन्द्रीय सदस्य लीला भण्डारीलाई उम्मेदवार बनाउने निश्चित भएको छ । उनी ०६४ को संविधान सभा निर्वाचनमा तत्कालिन माओवादीबाट कैलाली क्षेत्र नम्बर ६ बाट निर्वाचित हुँदै डा. बाबुराम भट्टराई प्रधानमन्त्री … Continue reading एमालेले भण्डारी बनाउदा, कांग्रेसले कर्ण मल्ल बनाउला त ?