प्रशिक्षक बराल स्केट माल्दिभ्सको अनररी कोचद्वारा सम्मानित

काठमाडौ/ नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनका प्रमुख प्रशिक्षक दिलिपराज बराल स्केट माल्दिभ्सको अनररी कोचद्वारा सम्मानित भएका छन् ।
प्रशिक्षक बराललाई स्केट माल्दिभ्स अध्यक्ष मोह मेद हानिंगद्वारा आज नेपाली मिति असोज १४ गते हस्ताक्षरित प्रशंसा पत्रमा स्केट माल्दिभ्सको अनररी कोच सम्मान दिइएको उल्लेख गरिएको छ।

प्रमुख प्रशिक्षक दिलिपराज बराल




