१ श्रावण २०८२, बुधबार

माधव नेपालसङ्ग ३५ लाख धरौटी मागियो



काठमाडौं / पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालत पाटनले पतञ्जली जग्गा प्रकरणमा ३५ लाख रुपियाँ धरौटी लिन आदेश दिइएको छ ।

उनका पक्ष र विपक्षमा दिनभर बहस भएपछि अदालतले सो आदेश दिएको हो ।

नेपाल धरौटीमा छुटेपछि उनले मुद्धा जिते जस्तै गरेर उनको पार्टी नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताले सामाजिक सञ्जालमा खुसी मनाइरहेका छन् ।

यसअघि शिर्षक र पहिलो लाइनको समाचारमा त्रुटी भएकोमा सञ्चाइएको छ । -सम्पादक

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार