सुदूरपश्चिम प्रदेशका वनमन्त्री चौधरीको घुस लिने सम्वन्धी अडियो सार्वजनिक

धनगढी/ सुदूरपश्चिम प्रदेशको दीगो वन व्यवस्थापन कार्यविधि मन्त्रीपरिषदबाट पास गरि कार्यान्वयन गर्न ठूलो आर्थिक चलखेल गर्ने योजना सार्वजनिक भएको छ । सो योजना बनाउन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी समेत संलग्न भएको अडियो अनुमोदन खबरलाई प्राप्त भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले सो कार्यविधि पास गर्ने लागेको छ । लामो समयदेखि … Continue reading सुदूरपश्चिम प्रदेशका वनमन्त्री चौधरीको घुस लिने सम्वन्धी अडियो सार्वजनिक