४ जेष्ठ २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेश सभाका लागि विभिन्न दलको समानुपातिक सूची सार्वजनिक



धनगढी/ सुदूरपश्चिम प्रदेश सभाका लागि तय भएको विभिन्न राजनीतिक दलको समानुपातिक सूची सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले सो सूची सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश सभामा २१ जना समानुपातिक र ३२ निर्वाचन क्षेत्रबाट ३२ जना प्रत्यक्ष चुनावबाट छानिने व्यवस्था छ ।

०७४ सालको चुनावमा २१ जना समानुपातिकमा एमाले र काँग्रेसका ८ ८ , माओवादीका ४ र जसपाका एक जना छानिएका थिए ।

यस्तै प्रत्यक्षतर्फ एमालेका १७, माओवादीका १०, काँग्रेसका चार र जसपाका एक जना निर्वाचित भएका थिए । हेर्नुस मुख्य दलको समानुपातिक सूची ।

नेकपा (एमाले) को समानुपातिक सूची


नेपाली कांग्रेसको समानुपातिक सूची


नेकपा (माओवादी केन्द्र ) को समानुपातिक सूची


नेकपा (एकीकृत समाजवादी) को समानुपातिक सूची


रेशम चौधरीको नागरिक उन्मुक्ती पाटीको समानुपातिक सूची

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार