१४ बैशाख २०८१, शुक्रबार

एक संक्रमितकाे मृत्यु



धनगढी । धनगढीमा रहेको अस्थायी कोरोना अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका ४ का ७६ वर्षीय पुरुषको साेमबार बिहान ९ः३० बजेको समयमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार क्षेष्ठले बताए ।

मंसिर ८ गते अस्पतालमा भर्ना भएका पुरुषमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।

न्टिलेटरमा राखेर उपचार भइरहेका उनको आज बिहान उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार