२१ बैशाख २०८१, शुक्रबार

प्रदेश सभाको बजेट अधिवेशन ३१ मा अन्त्य हुदै



धनगढी । सुदुरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।


मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले साउन ३१ गतेदेखि प्रदेश सभाको छैठौं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले साउन ३१ गतेदेखि अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएको जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार