१४ बैशाख २०८१, शुक्रबार

गायक हेमन्तको शुभकामना



सुदुरपश्चिमका गायक हेमेन्त आचार्यको जनै पूर्णिमाको अवसरमा नयाँ गित “शुभ कामना” युटुवमार्फत बजारमा ल्याइएकाे छ ।

आफ्नै शब्द संगीत रहेको यस गीतमा एरेन्ज रिकेश गुरुङको रहेको छ भने गीतको भिडियोमा निलम चन्द , संगम चौहान, सुसन जोशी कलाकारहरू देख्न सकिन्छ।

ओएसआर युट्ब च्यानलबाट सार्वजनिक गरिएको यस गीतको भिडियोमा भाइले दिदीको बिहेमा शुभकामना दिँदै विदाई गरेको दृश्य देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार