क्वारेन्टाइनमा खाना खुवाउने अभियान शुरु

कैलाली । धनगढी उपमहानगरपालिका वडा नं १३ मा राजपुर युबा क्लबले क्वारेन्टाइनमा बसेका १५ जनालाई खाना खुवाउने अभियान शुरु गरेको छ ।
राजपुर स्थित जनता राष्ट्रिय माध्यामिक विधलालयको क्वारेन्टाईनमा बसेका १५ जनालाई क्लबले विहान बेलुका खाना खुवाउने अभियान शरु गरेको हो ।
अहिले सो कवारेन्टाईनमा चार जना महिला र ११ जना पुरुष रहेका छन उनीहरुको अबधि नसकिदा सम्म बिहान बेलुका खाना खुवाउने अभियान चलाएको राजपुर युवा क्लबका अध्यक्षय निरासा सनमले जानकारी दिए ।
भारतबाट मंगलबार पनि आउने भनिएको छ सवैको ब्यबस्थापन गर्न युबा क्लब लागेको उनले बनाए । मंगबार माक्स, सेनिटाईजर, साबुन लगायतका सामाग्री पनि हस्तान्तरण गरिएको उनले बताए ।