५ कार्तिक २०८१, सोमबार

प्रहरीद्धारा घरेलु मदिरा नष्ट




धनगढी । इलाका प्रहरी कार्यालय अत्तरियाको टोलीले गोदवारी नगरपालिका वडा नम्बर २ तेघरी महरा कटानमा घरेलू मदिरा नष्ट गरेको छ ।


इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्टका अनुसार प्रहरी नायव निरिक्षक वासुदेव अवस्थीको टोलीले तयारी अवस्थाको ४०० लिटर नष्ट गरेको छ ।

प्रहरीले यस्तै गरेर मदिरा बनाउन प्रयोग गरिने ५०० लिटर कच्चा पद्धार्थ पनि नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार