१० श्रावण २०८१, बिहीबार

डडेल्धुरा अस्पतालमा सिएस सेवा पुनःसञ्चालन



डडेल्धुरा । डडेल्धुरा अस्पतालमा सिएस सेवा पुनः सञ्चालन भएको छ । सिएस सेवा शुरु भएपछि डडेल्धुरा तथा डोटी, बझाङ, बैतडी तथा दार्चुलाका गर्भवती महिलाहरूले सेवा पाउने भएका छन् ।
अस्पतालमा सिएस सेवाका साथै भिडियो एक्सरे सेवा समेत सञ्चालन भएको छ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार