१० श्रावण २०८१, बिहीबार

हात्तीपाइले रोग निवारणबारे अभिमुखीकरण



बौनिया । हात्तीपाईले रोग निवारण बारे बुधबार बर्दगोरिया गाउंपालिकामा वडा स्तरीय अभिमुखिकरण तथा अन्तरक्रिया भएको छ ।
बर्दगोरीया गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा वडा नम्बर ६ र ५ मा वडाका जनप्रतिनिधि, शिक्षक, स्थानीय क्लवका सदस्यको सहभागिता रहेको थियो ।
बर्दगोरिया गाउपालिकामा ३९ हजार तीन सय ३६ जनसंख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार