१२ बैशाख २०८१, बुधबार

नेपाल आइडलमा कमललाई भोट दिन आग्रह



धनगढी । नेपाल आइडल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका कमल सोवलाई भोट दिन अपिल गरिएको छ । शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कमलका बुवा नरवहादुरले सबैमा भोट दिन आग्रह गरे ।
धनगढीका कमल नेपाल आइडलको उत्कृष्ट १२ मा पुगिसकेका छन् ।
कमललाई भोट गर्न मोवाईलको म्यासेज बक्समा गएर एनआई०१ टाइप गरी ३७००० मा पठाउनुपर्ने उनका बुबा नरबहादुरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार