१० श्रावण २०८१, बिहीबार

कपडा बैंकलाई सहयोग



धनगढी/ हेल्प फर ह्याप्पिनेस सुदूरपश्चिम समितिले धनगढीस्थित शिवपुरी धाममा रहेको कपडा बैंकमा कपडा सहयोग गरेको छ । संस्थाले शनिबार कपडा बैंकमा तीन सय ६९ थान कपडा सहयोग गरेको जनाएको छ ।
कपडा हस्तान्तरण कार्यक्रममा संस्थाका आपतकालीन कोष, आकस्मिक मेडिकल टिम, आकस्मिक भेटेरीनरी टिमका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार