२२ बैशाख २०८१, शनिबार

निशुल्क शिविर सञ्चालन हुने



नगढी । सामाजिक सेवा दिवसको अवसरमा निशुल्क शिविर सञ्चालन हुने भएको छ ।

धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टरमा शिविर सञ्चालन हुने लागेको हो । शिविरमा सुँगर, थाइराईड, मिनिहोल बडी प्याकेज सिकलसिल लगायत रोगहरुको परीक्षण हुने भएको सेन्टरका प्रबन्ध निर्देशक महेन्द्र साउँदले जानकारी दिए ।

शिविरमा सुँगर रोगीको निशुल्क हुने छ भने अन्य रोगीका लागि छुटको व्यवस्था गरिने साउँदले जानकारी दिएका छन् । सेन्टरले साढे २ बर्षको अवधिमा विभिन्न अवसर पारी सिकलसिल सँुगर, थाईराइड, किड्नी, मुटुको आदिको निशुल्क परीक्षण गदैँ आएको छ । दशैँ, तिहार पनि सेन्टरले सेवालाई प्रभावकारी बनाउनका साथै विशेष छुटको व्यवस्था गरिने सेन्टरका अध्यक्ष मीनबहादुर धामीले जानकारी दिएका छन् ।

सेन्टरले सामाजिक सेवा अन्र्तगत विविध कार्यक्रम सञ्चालन गदैँ आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार