१० श्रावण २०८१, बिहीबार

रुखले च्यापेर महिलाको मृत्यु



सुखड । कैलालीको घोडाघोडी नगरपालिका–४, घोडाघोडीमा रुखले च्यापेर सोमबार एक महिलाको मृत्यु भएको छ ।


घोडाघोडी नगरपालिका वडा न ४ को सुन्दर सामुदायिक बनमा बाख्रा चराउन गएको बेला ढलेको रुखले च्यापिएर ४५ बर्षीय जल रावतको मृत्यु भएको हो । पानी परिरहेको बेला घोडाघोडीको पिकनिक स्थलमा ओत लाग्न बसेको रुख ढलेर रावतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार