१० श्रावण २०८१, बिहीबार

करणीको प्रयास गर्ने पक्राउ



धनगढी । कैलाली प्रहरीले सुस्त मनस्थिति, अपाङ महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
गौरिगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया बस्ने ७० वर्षिय रामलाल विक जवरजस्ती गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
विकले २० वर्षिया बोल्न नसक्ने, सुस्त मनस्थिति, अपाङ महिलालाई ललाई फकाई लगि करणी गरेको कैलाली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक दक्षबहादुर बस्नेतले बताए ।
बिकविरुद्ध जबरजस्ती करणी मुद्दामा कैलाली जिल्ला अदालत धनगढी, कैलालीवाट म्याद थप गरि थप अनुसन्धान भई रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार