प्रधानमन्त्री ओली अमेरिकामा
न्युयोर्क — संयुक्त राष्ट्र संघको ७३ औं महासभाका लागि प्रधानमन्त्री केपी ओली स्थानीय समय अनुसार आइतबार बिहान साढे आठ बजे यहाँ आइपुगेका छन् ।