१२ श्रावण २०८१, शनिबार

यातायात मजदुरको माग सुनुवार्इ गर्न सरकार तयार, सवारीसाधन सञ्चालन




काठमाडाैं ।
मुलुकी संहिता एेन संशाेधन गर्न माग गर्दै आन्दोलनरत चालकका माग सुनुवाइ गर्न सरकार तयार भएकाे छ । अाज दिउँसाे सिंहदरबारमा भएकाे सरकार र अान्दाेलनरत सार्वजनिक सवारी चालकहरूबीच भएकाे वार्तामा साे सरकारी प्रतिनिधिबीच साे सहमति भएपछि सार्वजनिक सवारी चालकले सवारी चलाउन सुरु गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार