८ चैत्र २०८१, शनिबार

प्रतापको “मौसम ” युटुबमा भाइरल हुँदै ,१७ घण्टामा ७१ हजार पटक हेरियो (भिडियो सहित )



 

प्रकाश मिश्र । नेपाल आइडलको उत्कृष्ट ३ मा पर्न सफल अत्यन्तै लोकप्रिय गायक प्रताप दासको नया गित मौसम युटुबमा भाइरल भएको छ । युटुबमा सार्बजनिक गरेको १७ घण्टामा उक्त गितलाइ ७१ हजार पटक हेरिएकोछ ।

सोमबार प्रकाश सपूत युटुब च्यानल बाट दिउँसो ३ बजे सार्बजनिक गरिएको उक्त गितमा प्रताप दास र निर्मला उप्रेतिको आवाज रहेको छ ।

भिम बिसिको संगित रहेको गितलाइ चलचित्र छांयाकार नबराज उप्रेतिले निर्देशन गरेका छ्न ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार