“बग्ने खोला ” बाट चर्चामा गायिका भावना आचार्य( भिडियो सहित)



 

धनगढी । आजभन्दा ठिक १ महिना अगाडि युटुबमा अफ्नो गित “बग्ने खोला ” रिलिज गर्दा यतिधेरै चर्चा परिचर्चा र सफलता पाइएला भन्ने कुरामा ढुक्क थिइनन गायिका भावना आचार्य तर उनको सोचाइ भन्दा फरक भैदिइयो उनको यो गितलाइ युटुबमा १ महिनामा करिब १४ लाखले हेरे ।


अहिले यहि गितका कारण भावना चर्चामा छिन अनि उनको ब्यस्तता निकै बढेकोछ । अहिले विभिन्न कार्यक्रमको अफर आउन थालेको छ उनलाई त्यतिमात्र हैन मलेसियामा हुने एउटा म्युजिक अवार्डमा अनि यहि गितबाट मनोनयनमा समेत परेकिछिन ।
इअनुमोदन संग कुरा गर्दै भावनाले यो सफलता सबै दर्शक श्रोताको मायाका कारण मात्र सम्भब भएको बताइन साथै यतिधेरै मायाका कारण अझै यो भन्दा उत्कृष्ट काम दिनुपर्ने जिम्मेवारी बढेको उनले बताइन ।

यो गितम भावनालाइ भर्सटायल  गायक रामचन्द्र काफ्लेले साथ दिएकाछ्न भने दिपक शर्माले संगित भरेका छ्न । म्युजिक भिडियोमा मोडेल दिपक ढकाल र शिल्पा पोख्रेलको अभिनय रहेकोछ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्