मिनाको कोहि भन्छ्न “गोरि मलाइ ” चर्चामा



धनगढी ।
कोही भन्छन् गोरी मलाई कोही भन्छन् काली

कोही तर्छन् आँखा मलाई कोही भन्छन् जाली

काली गोरी मोटी नेप्टी जे भने पनि महुँ नेपाली छोरी

हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले बजारमा ल्याएको दोस्रो गीत यतिबेला चर्चामा छ ।
उनको पहिलो गीतको अत्यधिक उपहास भएको थियो ।
यसअघी उनको पहिलो गितमा लाइकभन्दा डिस्लाइक धेरै आएका कारण तनाबमा रहेकी मिना अहिले भने खुसी भएको बताएकी छिन ।

मिना ढकालले यो गीतमा अनेक कुराले चर्चामा आउने मोडेल सोनिका रोकायालाई मोडलिङ  गराएकिछिन । यसअघि अघिल्लो गीतमा मिना आफैंले मोडलिङ गरेकी थिइन् । यसपालीकि मोडेल सोनिका यूट्यूवमा उछृंखल हाउभाउ र पहिरनले गर्दा विवादित छन् । यद्यपि, यो गीतमा उनी शालिन छिन् । गीतको भाव अनुसार उनले साडी चोलो लगाएकी छिन् ।

गीतलाई अहिलेसम्म करिब ९० हजार पटक हेरिसकिएको छ । गीतमा राज श्रेष्ठले संगीत भरेकाछ्न ।

प्रतिक्रिया दिनुहोस्