१२ श्रावण २०८१, शनिबार

दुबईका विभिन्न कार्यक्रममा ब्यस्त गायिका सानू



धनगढी । पछिल्लो समयकी चर्चित गायिका सानू सुर्खाली यतिबेला दुबईमा भैरहेका विभिन्न कार्यक्रममा ब्यस्त छिन ।
पछिल्लो समय “सेल्फी हानौला ” र “बटौलिमा ” बोलको गितबाट चर्चा कमाएकी सानू फेरि नया गीत दर्शक श्रोता माझ ल्याउने तयारिमा रहेको बताउछिन ।
इअनुमोदन संगको कुराकानिमा सानुले आफू दुबईमा भएको र नेपाल फर्कने बित्तिकै केही लोकदोहोरी तथा देउडा गित गर्ने योजना बनाएको बताइन ।

हेर्नुहोस गायिका सानू सुर्खालिलाइ तस्बिरमा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार