फिल्ममा करियर बनाउन संघर्षरत बिमला परियार



धनगढी । हेर्दा झट्ट बलिउड नायिका अनुस्का शर्मा जस्ती देखिने मोडेल बिमला परियार नेपाली कला क्षेत्रमा आफुलाइ स्थापित गर्न संघर्ष गरिरहेको एउटा नाम हो ।

बिगत २ वर्षदेखि नेपाली कला क्षेत्रमा संघर्षरत प्युठानकी १९ वर्षिय बिमला परियार आफुलाइ एउटा सफल कलाकारको रुपमा स्थापित गर्न हरदम प्रयास गरिरहेको बताउछिन । २ दर्जन म्युजिक भिडियो तथा एक नेपाली चलचित्र तुवालो मा अभिनय गरिसकेकी बिमला अझै धेरै कामको अफर आइरहेको र अब नया काम दर्शक श्रोतामाझ छिट्टै आउने बताउछिन ।

५ फिट ४ इन्च उचाइ आकर्षक जिउडाल र अभिनय कलाले भरिपुर्ण बिमला परियारलाइ हेर्नुहोस तस्बिरमा

प्रतिक्रिया दिनुहोस्