३ जेष्ठ २०८३, आइतबार

बाहिर कुरा काट्छ्न्, तर सम्झदै थुक चाट्छ्न् : रक गायिका सरस्वती लामा



धनगढी । पछिल्लो समय सामाजिक सञ्जाल तथा स्टेज कार्यक्रमका साथै आफ्नो सेक्सी अदाका कारण एकदमै बढी चर्चामा रहेकी रकस्टार सरस्वती लामाले लोग्ने मान्छेहरु बाहिर आफ्नो कुरा काटे पनि भित्रभित्र आफूजस्ता सेक्सीहरुलार्इ सम्झदै थुक चाट्ने गरेको बताएकी छन् ।
इअनुमोदनसंग कुरा गर्दै रकस्टार लामाले आफू स्वतन्त्र पंक्षी जस्तै भएको र खुला आकासमा उडान भर्न चाहेको बताइन् ।
लामाले हाम्रो तपाईं त सेक्सी अवतारमा मात्रै देखिनुहुन्छ अनि शाे गर्नुपर्ने भन्दा बढी शाे गर्नु हुन्छ, किन ? भन्ने प्रश्नमा उनले हाँस्दै भनिन्, शाे गर्न मिल्ने मात्र गरेको छु अहिलेसम्म शाे गर्न नमिल्ने त कहाँ गरौला । त्यो त विशेष मान्छेका अगाडि मात्र हैन त ?

हेर्नुहोस् रकस्टार सरस्वती लामाका तस्बिरहरू


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार