११ श्रावण २०८१, शुक्रबार

१५ वर्षिय अञ्जलीको लागि मारामार



धनगढी । पछिल्लो समय एकपछि अर्काे लोकप्रीय गीत बजारमा ल्याइरहेका गायक गोपाल नेपाल ‘जिएम’को ‘मारामार हुन्छ…’ बोलको गीत अहिले चर्चामा रहेको छ ।
रमेशचन्द ठकुरीको शब्दमा गोपाल जिएम र मेलिना राईको स्वरमा रहेको मारामार बोलको म्युजिक भिडियोमा १५ वर्षिय अञ्जली चन्द ठकुरी र रामजी खाँणले अभिनय गरेका छन् भने मौसम हिमालीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार