ब्रेकिंग– मेयर ममताप्रसादमाथि गोली प्रहार



धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि अहिले केही छिन अघि गोली प्रहार भएको छ । आफ्नै निवासमा बसिरहेको अवस्थामा आज राति ८ बजेर १० मिनेटतिरको समयमा अज्ञात समूहले गोली प्रहार गरेको बताइएको छ । उनको छातीमा गोली लागेको बताइन्छ । मयर चौधरीलाई उपचारका लागि नेपालगंज लग्ने तयारी भइरहेका छ ।

प्रतिक्रिया दिनुहोस्