११ श्रावण २०८१, शुक्रबार

आज यी कैसिन तकदिरको च्यारिटी शो



धनगढी । थारू फिल्म ‘यी कैसिन तकदिर’ को आज धनगढीको जोशी टाकिजमा च्यारिटी शो हुँदैछ ।
जुनी फिल्मको निर्माण रहेको थारू फिल्म जोशी टाकिजमा दिउसो ३ बजे च्यारिटी शो हुने जनाइएको छ ।
फिल्मका निर्देशन चन्द्र चौधरीले गरेका छन् ।
फिल्ममा आशिष चौधरी, एलबी चौधरी, उषा गोरी ब्राण्ड, सुरज चर्नाबठ्वा, तेजा ऐर लगायतका कलाकारहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार