११ श्रावण २०८१, शुक्रबार

सन्नी लियोनी सर्वाधिक खोजिने भारतीय अभिनेत्री



सन्नी लियोनीको पछिल्लो फिल्म ‘तेरा इन्तजार’ ले बक्स अफिसमा कुनै कमाल गर्न सकेको छैन । तर, उनका फ्यान्सहरुका लागि खुशीको खबर छ ।
यस वर्ष अनलाइन प्लेटर्फममा सबैभन्दा बढि खोजि गरिएकी भारतीय अभिनेत्री बनेकी छिन सन्नी । उनले प्रियंका चोपडा, दिपिका पादुकोण, करिना कपुरजस्ता ठूला हिरोइनहरुलाई पछाडि पारिन् । अत्यधिक खोजी गरिएका अभिनेत्रीहरुको सुचीमा कैटरिना कैफ, ईशा गुप्ता, दिशा पटानी र ममता कुलकर्णी जस्ता नामहरु पनि छन् ।
पुरुषतर्फको क्याटगोरीमा दिवंगत विनोद खन्नाको नाम सबैभन्दा माथि छ । दोस्रो स्थानमा छन् कपिल शर्मा । लिस्टमा सलमान खान र रजनीकान्त जस्ता स्टारहरु निकै पछाडि छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार