१ जेष्ठ २०८१, मंगलवार

मेड्लिङमा जम्दै जुना (फाेटाे फिचर)



सुखड । उमेरले बल्ल २० पुगेकी नबलपरासीकि रुचाङ चेली जुना सारुमगर पछिल्लो समय मोड्लिङमा स्थापित जम्दै गरेको नाम हो । प्लस टु अध्यनरत जुना पछिल्लो समय निर्माण भइरहेका म्युजिक भिडियोमा पहिलो रोजाइमा पर्ने मोडेलका रुपमा स्थापित हुँदै गरेकि जुना यसै क्षेत्रमा रहेर केही गर्ने योजना रहेको बताउँछिन ।
परिवारकै सदस्य आफ्ना दाजु अजय सारुमगर कलाकारितामा लागेका कारण दाजुबाट प्रभाबित भएर यश क्षेत्रमा आएको बताउने जुना अब भने यसै क्षेत्रमा आफ्नो भविस्य निर्माण गर्नका लागि लागिपरेको र अहिलेसम्म मेहनत अनुसारको काम मिलिरहेको बताउँछिन ।
दुइ दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुन्दर मुहार सेक्सी फिगर र आफ्नो कलालए सबैलाइ मोहित पार्न सक्ने नाम जुना सारुमगर कलाकारितामा स्थापित होस हाम्रो शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार