१५ बैशाख २०८१, शनिबार

छोरीलाइ मोडल बनाउँदै मञ्जु, ‘दामी छ रेन्त’



गायिका मञ्जु पौडेलको नयाँ गीत ‘दामी छ रेन्त’ सार्वजनिक भएको छ । मधु शश्रुको शब्द रहेको यो गीतमा सन्तोष श्रेष्ठको संगीत छ । यो गीतको भिडियोमा मञ्जुकी छोरी स्नेहा पौडेललाइ फिचरिङ गरिएको छ ।
‘हाइस्कूल’ नामक वेभ सिरिजिमा स्नेहाले काम गरिसकेकी छिन् । यो गीतको भिडियोलाइ सहिन प्रजापतिले निर्देशन गरेका हुन् । बी गोर्खाली ब्वाइजको कोरियोग्राफी रहेको यो गीतमा एक यूवतीको बर्णन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार