१६ बैशाख २०८१, आईतवार

सुदूरपश्चिम आयडल हुँदै



धनगढी । प्रदेश नम्वर ७ मा सुदूरपश्चिम आयडल आयोजना हुने भएको छ । पत्रकार तिलक जोशीको सम्झनामा तिलक फिल्म्सले सो कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।
तिलक फिल्म्सले मंगलबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा असोज ३ गतेदेखि अडिसन सुरु हुने सञ्चालक दिपक जोशीले बताए ।

भदाै २१ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार