२१ बैशाख २०८१, शुक्रबार

वीर कुश्मीको ‘हेरो छैली…’ एक साताभित्र



 धनगढी । सञ्चारकर्मी वीर कुश्मीको ‘हेरो छैली आमक् रुख्वम कोइलरिया बोलता…’ बोलको गीत एक साताभित्र सार्वजनिक हुने भएको छ । गीतमा सवनम चौधरीले पनि स्वर दिएकी छन् ।
मसुरियास्थित सखी एफएममा विविध कार्यक्रम प्रस्तोता कुश्मी जनज्योति प्राथमिक प्राथमिक विद्यालयका शिक्षम पनि हुन । गायन क्षेत्रमा रुची रहेको उनी बीए प्रथम वर्षमा अध्ययनरत छन् ।
गीतमा शब्द संगीत तुफान राजवंशीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार