३० बैशाख २०८१, आईतवार

सन्ध्या जीताऊ अभियान



धनगढी । नेपाल आइडलको उत्कृष्ट १० मा पर्न सफल सन्ध्या जोशी जिताऊ अभियान धनगढीबाट सुरु भएको छ ।
बुधबार धनगढीमा सन्ध्याका बुवा खगेन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै सो अभियानबारे जानकारी गराए ।
आठ हजार प्रतिस्पर्धीसंगै काठमाडौं अडिसनमा सहभागी भएकी धनगढी तारानगरकी सन्ध्या उत्कृष्ट १० मा परेकी छन् ।
पत्रकार सम्मेलनमा उनले सन्ध्यालाई जिताउन सहभागी भइदिन सबैमा आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार