५ जेष्ठ २०८१, शनिबार

यी महिलाबाट धेरैले सिक्नुपर्छ



हरेक दिन बिहानै १० महिने छोरीलाई साईकलको पछाडि डालोमा राखेर तरकारी बेचेर परिवारको खर्च जुटाउँछिन । धनगढी उमनपा वार्ड न–८, धनगढीगाउँमा २ कोठे सानो कच्ची घर मात्रै भएकी २६ वर्षिया राजकुमारी चौधरीको परिवारमा ४ जना छन, श्रीमान धनगढीकै एक हार्डवेयर पसलमा ठेला चलाउँछन् । हाटबजारबाट किनेर घरघर डुलाएर तरकारी बेचेर घर खर्च जुटाउने यिनबाट धेरैले सिक्नपर्छ ।

तस्बिर : धनपति ढुंगेल

सम्बन्धित समाचार

दूधेबालक बोकेर साइकलमा तरकारी बेच्दै

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार