२० बैशाख २०८१, बिहीबार

घाेडाघाेडीमा काँग्रेस अगाडि



धनगढी । कैलालीकाे घाेडाघाेडी नगरपालिकामा मतगणना जारी रहेकाे छ । अहिलेसम्म ९ हजार ४ सय २८ मतपत्र गणना भर्इसकेकाे छ । अहिलेसम्मकाे मतगणना अनुसार नेपाली काँग्रेसले अग्रता लिएकाे छ ।

अहिले काङ्ग्रेस प्रमुखले २ हजार ३ सय ८०,  उप प्रमुखले २ हजार ५३ ल्याएका छन भने उनका प्रतिद्वन्दी माअाेवादी केन्द्रले प्रमुखले  २ हजार २ सय  ८० र उप प्रमुख २ हजार २ सय ६५ ल्याएका छन भने  एमाले प्रमुखले १ हजार ८ सय ९८ र उप प्रमुख १ हजार ९ सय ६० मत ल्याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार